प्रचण्ड एमालेमा गइसके, पार्टी हामी चलाउँछौं

गोपाल किराती, निष्कासित माओवादी नेता माओवादी केन्द्रले आफ्ना तीन नेतालाई पार्टीबाट हटाएको छ । हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो । माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको … Continue reading प्रचण्ड एमालेमा गइसके, पार्टी हामी चलाउँछौं